भारत प्रदर्शन : प्रहरीको गोली लागेर उत्तर प्रदेशमा थप छ जनाको मृत्यु

लखनउ । भारतमा नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मुस्लिम लगायत समुदायलाई विभेद गरेको भन्दै शुक्रबार उत्तर प्रदेशमा भएको प्रदर्शनमा थप छ जनाको मृत्यु भएको हो । उत्तर प्रदेशका अधिकांश विभिन्न जिल्लामा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा उनीहरुको मृत्यु भएको हो । प्रदर्शनकारीले सवारी साधनमा आगजनी गर्नुका साथै … Continue reading भारत प्रदर्शन : प्रहरीको गोली लागेर उत्तर प्रदेशमा थप छ जनाको मृत्यु